Logo

२०८३, आश्विन १०गते


images
images

फाल्गुणसम्म पार्टी प्रवेश अभियान चलाएर माओवादी लडाकुलाई एमाले बनाइन्छ : ओली

फाल्गुणसम्म पार्टी प्रवेश अभियान चलाएर माओवादी लडाकुलाई एमाले बनाइन्छ : ओली

images
  • फाल्गुणसम्म पार्टी प्रवेश अभियान चलाएर माओवादी लडाकुलाई एमाले बनाइन्छ : ओली
    images
    images

    चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फाल्गुणसम्म पार्टी प्रवेश अभियान चलाईने बताएका छन् । विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्न इच्छुक रहेको उल्लेख गर्दै ओलीले पार्टी प्रवेश अभियान चलाईने बताएका हुन् ।

    images
    images
    images


    पार्टीको दशौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादीले पुर्व लडाकुको व्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै उक्त कार्य आफ्नो पार्टीले गर्ने बताए । "हिजो पुर्व पिएलए साथीहरूले लडेको लडाइले मान्छेहरू मन्त्री बन्ने र मेयर बन्ने बाटो खुल्यो तर उनीहरूले केहि पाएनन्" प्रचण्ड तर्फ इंगित गर्दै ओलीले भने ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।