Logo

२०८३, कार्तिक २९गते


images
images

रास्वपाको संसदीय दलको बैठक आज भैरहवामा बस्दै

रास्वपाको संसदीय दलको बैठक आज भैरहवामा बस्दै

images
  • रास्वपाको संसदीय दलको बैठक आज भैरहवामा बस्दै
    images

    भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवामा बस्दैछ ।

    images
    images
    images

    प्रवक्ता मनिष झाका अनुसार संसदीय दलको बैठक भैरहवाको रमादा होटलमा अपरान्ह १ बजेदेखि ४ बजेसम्म बस्ने भएको हो ।

    images
    images
    images

    रास्वपाका नेताहरु भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेपछि आजै भैरहवामा नै संसदीय दलको बैठक बस्ने तयारी गरेका हुन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।