Logo

२०८३, आश्विन १०गते


images
images

सुनामी चेतावनीपछि फुकुशिमा आणविक प्लान्ट खाली गराइयो

सुनामी चेतावनीपछि फुकुशिमा आणविक प्लान्ट खाली गराइयो

images
  • सुनामी चेतावनीपछि फुकुशिमा आणविक प्लान्ट खाली गराइयो
    images
    images

    काठमाडौँ । जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनीले फुकुशिमा दाइची र फुकुशिमा दाइनी आणविक प्लान्टका कामदारहरूलाई अग्लो जमिनमा सारिएको बताएको छ ।

    images
    images
    images

    २०११ मा जापानमा आएको विनाशकारी ९.० म्याग्निच्युडको भूकम्प र सुनामी पछि फुकुशिमा दाइची प्लान्ट ठूलो आणविक दुर्घटनाको स्थल थियो ।

    images
    images
    images

    कम्पनीलेले प्लान्टलाई खाली गराइएको र सुनामी चेतावनीहरू निगरानी गरिरहेको बताएको छ ।

    images
    images
    images

    यस हप्ताको सुरुमा, टोकियो इलेक्ट्रिक पावर कम्पनीले इन्धनको भग्नावशेष पूर्ण रूपमा हटाउन विकिरणको स्तर कम गर्न १२ देखि १५ वर्षसम्म लाग्ने बताएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनामी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।