Logo

२०८३, कार्तिक २९गते


images
images

भैरहवामा रास्वपाको संसदीय दलको बैठक शुरु

भैरहवामा रास्वपाको संसदीय दलको बैठक शुरु

images
  • भैरहवामा रास्वपाको संसदीय दलको बैठक शुरु
    images

    भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवामा शुरु भएको छ । 

    images
    images
    images

    प्रवक्ता मनिष झाका अनुसार संसदीय दलको बैठक भैरहवाको रमादा होटलमा शुरु भएको हो । 

    images
    images
    images

    रास्वपाले आगामी कार्तिकमा हुने रुपन्देही -३ को उपनिर्वाचनलाई ध्यानमा राख्दै भैरहवामा नै संसदीय दलको बैठक बसेको छ । 

    images
    images

    यस अघि रास्वपाका सांसदहरुले सामुहिक रुपमा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेट गर्न खोजेपनि कारागार प्रशासनले नदिएपछि कार्यवाहक सभापति डिपी अर्याल र सोबिता गौतमले मात्र भेट गरेको बताइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।