Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

images
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजदेखि सुरु हुँदैछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजेदेखि बस्ने गरि स्थायी कमिटीको बैठक बोलाएका छन् ।

    images
    images
    images

    पार्टीका उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको विषय उठाइरहेका बेला बस्न लागेको स्थायी कमिटीको बैठकलाई विशेष रुपमा हेरिएको छ । 

    images
    images
    images

    यसअघि बुधबार बसेको पदाधिकारी बैठकले यस स्थायी कमिटीको बैठकका लागि पाँच एजेन्डा तय गरेको छ ।

    images
    images

    पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकको सुरुमा पार्टी अध्यक्ष प्रचण्डले वर्तमान राजनीति परिस्थितिको बारेमा ब्रिफिङ गर्ने, पोखरा पुगेर रोकिएको पार्टीको अभियानलाई पुन: सञ्चालन गर्ने, केन्द्रीय कमिटी बैठकको पनि मिति तय गर्ने लगायतका एजेन्डामा छलफल हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।