Logo

२०८३, आश्विन ११गते


images
images

तेक्वान्दो

१० बर्षिय वैभवीले थाइल्यान्डमा तेक्वान्दो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने

१० बर्षिय वैभवीले थाइल्यान्डमा तेक्वान्दो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने

images
  • १० बर्षिय वैभवीले थाइल्यान्डमा तेक्वान्दो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने
    images
    images

    काठमाडौँ । थाइल्यान्डमा हुने आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट १० वर्षीया वैभवी सापकोटाले प्रतिष्पर्धा गर्ने भएकी छिन् ।

    images
    images
    images

    अगष्ट ९ देखि १० तारिखसम्म हुने सो प्रतियोगितामा २७ राष्ट्रका ४ हजार भन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।

    images
    images
    images

    थाइल्यान्डको पटायामा हुने सो प्रतियोगितामा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक गरि तीन विधामा प्रतिष्पर्धा गर्ने छिन् । त्यसका लागि वैभवी अगष्ट ६ तारिख बुधबार थाइल्यान्ड प्रस्थान गर्ने भएकी छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।