Logo

२०८३, आश्विन १०गते


images
images

ट्रम्पका दूत गाजामा

ट्रम्पका दूत गाजामा

images
  • ट्रम्पका दूत गाजामा
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टीव विटकफले शुक्रबार पहिलो पटक गाजाको रफाह नजिकै इजरायली र अमेरिकी समर्थित सहायता वितरण स्थलको भ्रमण गरेका छन् ।

    images
    images
    images

    उनीसँगै इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी र इजरायल रक्षा बल (आइडीएफ) का अधिकारीहरू पनि सहभागी थिए ।

    images
    images
    images

    विटकफको भ्रमण राहत वितरण केन्द्रहरूमा घातक गोलीबारी भएको रिपोर्ट पछि भएको हो ।

    images
    images
    images

    संयुक्त राष्ट्र संघले सहायता स्थलहरू वरिपरि कम्तिमा ८५९ प्यालेस्टिनीहरू मारिएको बताएको छ । यद्यपि, केन्द्रले यो तथ्याङ्कलाई अस्वीकार गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।