Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

मनसुन सक्रिय, वर्षाको सम्भावना

मनसुन सक्रिय, वर्षाको सम्भावना

images
  • मनसुन सक्रिय, वर्षाको सम्भावना
    images

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

    images
    images
    images

    महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ । देशभरको मौसम साधारणतया बदली रहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशका अधिकांश पहाडी भू-भागमा र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।