Logo

२०८३, आश्विन ११गते


images
images

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशाले जितिन् काश्य

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशाले जितिन् काश्य

images
  • एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशाले जितिन् काश्य
    images
    images

    काठमाडौँ । पलेशा गोबर्धनले मलेसियाको कुचिङमा सम्पन्न दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा काश्य पदक जितेकी छन् ।

    images
    images
    images

    पलेशाले महिला ५७ केजी मुनि के-४४ मा कास्य पदक प्राप्त गरेकी हुन् । यो पदक उनको छैठौ आधिकारिक अन्तर्राष्ट्रिय पदक रहेको छ ।

    images
    images
    images

    उक्त पारा एसियाली प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा नेपाल तेक्वान्दो संघका सदस्य राम चन्द्र श्रेष्ठको नेतृत्व एवम् पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षण मा पलेशा लगायत नेपाली पारा तेक्वान्दो खेलाडीहरु भरत सिंह महता, अमीर भ्लोन, रेनु तामाङ्ग र कामना प्रसाईंले समेत सहभागिता जनाएको नेपाल तेक्वान्दो संघले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।