Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

स्टाटस लेखेर छोडिन् नेतृ बस्यालले राप्रपा

स्टाटस लेखेर छोडिन् नेतृ बस्यालले राप्रपा

images
  • स्टाटस लेखेर छोडिन् नेतृ बस्यालले राप्रपा
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्दीय सदस्य सीता बस्यालले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएकी छन् ।

    images
    images
    images

    शुक्रबार राति सामाजिक सञ्जालमार्फत बस्यालले राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन् ।

    images
    images
    images

    उनले पार्टीमा रहँदा पाएको अनुभव, साथ,सहयोग,विश्वासप्रति उनले आभार समेत प्रकट गरेकी छन् । 

    images
    images

    अध्यक्षलाई सम्बोधन गर्दै उनले भनेकी छन्- म यो पत्रमार्फत तपाईंलाई जानकारी गराउन चाहन्छु कि म, सीता बस्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्य दुवै पदबाट आजको मितिदेखि राजीनामा दिएको घोषणा गर्दछु । पार्टीमा रहँदा पाएको अनुभव, साथ, सहयोग र विश्वासप्रति आभार प्रकट गर्दछु । आगामी दिनहरूमा पार्टीलाई उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्दै म मेरो औपचारिक जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेकी छु ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।