Logo

२०८३, आश्विन ११गते


images
images

चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अली नियुक्त

चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अली नियुक्त

images
  • चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अली नियुक्त
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टिम चितवन राइनोजले कलाम अलीलाई नयाँ मुख्य प्रशिक्षक बनाएको छ ।

    images
    images
    images

    अलीले यस अघि पनि घरेलु क्रिकेटमा विभिन्न टिमलाई प्रशिक्षण दिएका छन् । उनी महिला यू-१९ टिमको समेत प्रशिक्षक बनिसकेका छन् ।

    images
    images
    images

    चितवन राइनोजले अघिल्लो सिजन खेलेका ६ खेलाडीलाई रिटेन गरेको छ ।  जसमा मार्की खेलाडी कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी रहेका छन् । 

    images
    images
    images

    एनपीएलको दोस्रो सिजनको खेलाडी अक्सन यहि साउन २४ गते हुदै छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।