Logo

२०८३, कार्तिक २९गते


images
images

गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड अवरुद्ध

गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड अवरुद्ध

images
  • गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड अवरुद्ध
    images

    बुटवल । गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । 

    images
    images
    images

    गुल्मीको सत्यवती गाउँपालिका- ६ उल्लीखोलास्थित रहेको डहरेखोलाको पानीको बहाव बढेपछि रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा  अवरुद्ध भएको हो ।

    images
    images
    images

    प्रहरीले सडक अवरुद्ध रहेकाले वैकल्पिक सडक प्रयोग गर्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।