Logo

२०८३, आश्विन ११गते


images
images

टेस्ट

पाँचौं टेस्ट रोमाञ्चक मोडमा, भारत र इङल्याण्ड दुवैलाई जितको अवसर

पाँचौं टेस्ट रोमाञ्चक मोडमा, भारत र इङल्याण्ड दुवैलाई जितको अवसर

images
  • पाँचौं टेस्ट रोमाञ्चक मोडमा, भारत र इङल्याण्ड दुवैलाई जितको अवसर
    images
    images

    काठमाडौँ । इङल्याण्डले जारी पाँचौं टेस्टमा भारतले दिएको  ३७४ रनको लक्ष्य पछ्याउने क्रममा एक विकेट गुमाएको छ ।

    images
    images
    images

    तेस्रो दिनको खेल सकिदा इङल्याण्डले एक विकेट गुमाएर ५० रन बनाएको हो । अब इङल्याण्डलाई जितका लागि थप ३२४ रन आवश्यक छ भने भारतलाई जितका लागि ८ विकेट आवश्यक रहेको छ । यस खेलमा इङल्याण्डक क्रिस वोक्स खेल्न नसक्ने भएकाले भारतले कुल ९ विकेट लिए मात्र खेल जित्ने छ ।    

    images
    images
    images

    इङल्याण्डका ज्याक क्रवली १४ रन बनाएर आउट भए भने बेन डकेट ३४ रन बनाएर खेलिरहेका छन् । भारतका लागि एक विकेट मोहमद सिराजले लिएका छन् ।      

    images
    images
    images

    यस अघि भारतले दोस्रो इनिंगमा ३९६ रन बनाएर अल आउट भएसँगै इङल्याण्डमाथि ३७३ रनको अग्रता लिएको थियो । भारतका लागि यसस्वी जयसवालले ११८ रन बनाए भने आकास दीपले ६६, रविन्द्र जडेजा र वाशिंटन सुन्दरले ५३-५३ रन र ध्रुव जुरेलले ३४ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर जोश टंगले ५ विकेट लिए भने गस अटकिन्सनले ३ र जामी ओभरटनले २ विकेट लिए ।

    यस अघि भारतले पहिलो इनिंगमा २२४ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा २४७ रन बनाएको थियो ।

    ५ खेलको सिरिजमा हाल इङल्याण्ड २-१ ले अगाडी रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।