Logo

२०८३, आश्विन ११गते


images
images

वर्ल्ड च्याम्पियन्स अफ लिजेण्डस

डिभिलीयर्सको तुफानी शतकमा दक्षिण अफ्रिकाले जित्यो वर्ल्ड च्याम्पियन्स अफ लिजेण्डसको उपाधि

डिभिलीयर्सको तुफानी शतकमा दक्षिण अफ्रिकाले जित्यो वर्ल्ड च्याम्पियन्स अफ लिजेण्डसको उपाधि

images
  • डिभिलीयर्सको तुफानी शतकमा दक्षिण अफ्रिकाले जित्यो वर्ल्ड च्याम्पियन्स अफ लिजेण्डसको उपाधि
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराउदै वर्ल्ड च्याम्पियन्स अफ लिजेण्डसको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।

    images
    images
    images

    पाकिस्तानले दिएको १९६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १६.५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दक्षिण अफ्रिकाका लागि एबी डिभिलीयर्सले ६० बलमा अविजित १२० रन बनाएका थिए । त्यस्तै जीन पाउल डुमीनीले अविजित ५० रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो ।

    images
    images
    images

    प्रतियोगितामा सेमिफाइनलमा भारतले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि पाकिस्तान फाइनल खेलेको थियो ।
       

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।