काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।
आजको बैठकमा लेखा समितिको बार्षिक प्रतिवेदन स्वीकृत गर्ने लगायत खेलकुदमन्त्रीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology