Logo

२०८३, कार्तिक ३०गते


images
images

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन : आज शोक बिदा

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन : आज शोक बिदा

images
  • तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन : आज शोक बिदा
    images

    नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन भएको छ ।  वीर अस्पतालमा उपचाररत वडाध्यक्ष नारायणप्रसाद रिमालको सोमवार निधन भएको हो । 

    images
    images
    images

    नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । गत २०७९ सालको स्थानीय तह निर्वाचनमा रिमाल वडामा अध्यक्ष एमालेका तर्फबाट विजयी भएका थिए ।

    images
    images
    images

    तारकेश्वर गाउँपालिकाले वडाध्यक्ष रिमालको निधन भएको आज गाउँपालिकामा शोक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारीले शोक बिदा दिएको जानकारी दिदै आज गाउँपालिका अन्तर्गतका सार्बजनिक कार्यालयहरु र शैक्षिक संस्थाहरुमा बिदा हुने र आज गाउँपालिकामा रहेका सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा झुकाउने बताएका छन् ।  

    images
    images
    Tarakeshwor1754279236.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तारकेश्वर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।