Logo

२०८३, कार्तिक ३०गते


images
images

कञ्चनपुर

महाकालीमा बहाव बढ्यो, बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

महाकालीमा बहाव बढ्यो, बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

images
  • महाकालीमा बहाव बढ्यो, बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध
    images

    कञ्चनपुर । नेपाल-भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भनेको छ “मिति २०८२।०४।१९ गते बिहान ८ बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डाचौकी स्थित महाकाली नदीमा पानीको बहाव वृद्धि भई १,०९,९८० क्युसेक पुग्न गई  महाकाली नदीमा रहेको नेपाल-भारत जोड्ने बनबासा पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।”

    images
    images
    images

     

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बनबासा पक्की पुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।