Logo

२०८३, आश्विन ९गते


images
images

नेप्सेमा दोहोरो अंकको वृद्धि : १० अर्ब ८२ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि : १० अर्ब ८२ करोडको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको वृद्धि : १० अर्ब ८२ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से सोमबार १६.४६ अंकले बढेर आज २८७५.३५ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज थ्री स्टार हाइड्रोको शेयर सबैभन्दा बढी ६.८९ प्रतिशतले बढेको छ भनेमोलिंग हाइड्रोको शेयर ५.४९ प्रतिशतले बढेको छ । त्यस्तै आज ट्रेड टावर लिमिटेडको शेयरमा नकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको लिमिटेडको ५५ करोड ९६ लाख र शिभम सिमेन्टको ४३ करोड ६४ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।