Logo

२०८३, कार्तिक २९गते


images
images

छूटे दुर्गा प्रसाई

दुर्गा प्रसाईलाई राजावादी आन्दोलन र बैंकिङ कसुर दुबै मुद्धामा धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईलाई राजावादी आन्दोलन र बैंकिङ कसुर दुबै मुद्धामा धरौटीमा छाड्न आदेश

images
  • दुर्गा प्रसाईलाई राजावादी आन्दोलन र बैंकिङ कसुर दुबै मुद्धामा धरौटीमा छाड्न आदेश
    images

    काठमाडौँ । दुर्गा प्रसाईलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बैंकिङ कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो ।

    images
    images
    images

    प्रसाईलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।

    images
    images
    images

    त्यस्तै उच्च अदालत, पाटनले आजै उनलाई चैत १५ मा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा समेत तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश टंकप्रसाद गुरुङ्ग र डिल्लीरत्न श्रेष्ठको इजलासले राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको मुद्धामा धरौटीमा छोड्न आदेश दिएको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।