Logo

२०८३, कार्तिक २९गते


images
images

हायु परिवार आफ्नै गाउँ फर्कियो

हायु परिवार आफ्नै गाउँ फर्कियो

images
  • हायु परिवार आफ्नै गाउँ फर्कियो
    images

    पोखरा । सिन्धुलीको हायु परिवार आफ्नै गाउँ फर्किएको छ । सिन्धुलीबाट सुटुक्क पोखरा आइपुगेको हायु परिवार पोखराको गगनगौंडामा आश्रय लिएर बसेको थियो ।

    images
    images
    images

    उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिन्धुलीसम्म पुग्ने बसको व्यवस्था गरी बिदाइ गरेका हुन् ।

    images
    images
    images

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायु परिवारलाई गाउँ फर्कनका लागि सोही वडाका अध्यक्ष रविन कुमार श्रेष्ठले पनि पहल गरिरहेका थिए । स्थानीय रूपमा पोखरा महानगरपालिका-३० का वडा अध्यक्ष दुर्गा सुवेदी लगायत व्यवस्थापन गरेका थिए । 

    images
    images

    सिन्धुली पुगेपछि उनीहरूका लागि बस्ने व्यवस्था गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । आवश्यक परे बालबालिकाहरूको शिक्षादीक्षाका  लागि  थप सहयोगमा लागि आफूहरू तयार रहेको नगर प्रमुख आचार्यले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।