Logo

२०८३, कार्तिक ३०गते


images
images

भालुबाङ प्युठान सडकखण्ड अवरुद्ध

भालुबाङ प्युठान सडकखण्ड अवरुद्ध

images
  • भालुबाङ प्युठान सडकखण्ड अवरुद्ध
    images
     

    बुटवल ।  भालुबाङ प्युठान सडकखण्ड अवरुद्ध भएको छ । मंगलवार प्युठानको सरुमारानी गाउँपालिका-४ खहरे खोलास्थित भालुबाङ प्युठान सडक खण्डमा पहिरो आई सडक पुर्ण रुपमा अवरोध भएको छ । प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।