Logo

२०८३, कार्तिक ३०गते


images
images

सडक सुचारु

गोरुसिङगे-सन्धिखर्क सडक एकतर्फी सुचारु, सतर्क भएर यात्रा गर्न प्रहरीको अनुरोध

गोरुसिङगे-सन्धिखर्क सडक एकतर्फी सुचारु, सतर्क भएर यात्रा गर्न प्रहरीको अनुरोध

images
  • गोरुसिङगे-सन्धिखर्क सडक एकतर्फी सुचारु, सतर्क भएर यात्रा गर्न प्रहरीको अनुरोध
    images

    बुटवल । गोरुसिङगे-सन्धिखर्क सडक एकतर्फी सुचारु भएको छ  ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका-२ सितापुर र शितगंगा-३ बर्बोटस्थित गोरुसिङगे-सन्धिखर्क सडक खण्डमा खसेको पहिरो इलाका प्रहरी कार्यालय ठाडाको टिमले एकतर्फी सुचारु गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    बर्षातको समयमा बाढी र पहिरोको सम्भावना हुने भएकाले सतर्क भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।