Logo

२०८३, आश्विन १०गते


images
images

भारतको उत्तरकाशीमा बाढीको वितण्डा : चार जनाको मृत्यु

भारतको उत्तरकाशीमा बाढीको वितण्डा : चार जनाको मृत्यु

images
  • भारतको उत्तरकाशीमा बाढीको वितण्डा : चार जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको उत्तराखण्डको उत्तरकाशीमा मंगलबार बादल फाटेपछि आएको बाढीका कारण ठूलो क्षति भएको छ ।

    images
    images
    images

    सो घटनामा चार जनाको मृत्यु भएको छ भने ठुलो सम्पत्ति क्षति भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।

    images
    images
    images

    धराली गाउँका स्थानीयले धेरै होटलहरू बगाएको र धरालीको सम्पूर्ण बजार ध्वस्त भएको बताएका छन् । सरकारले कुनै किसिमको चेतावनी जारी नगरिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । अहिले धेरै मानिसहरू बेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ ।

    अहिले राहत र उद्धारको कार्य शुरु गरिएको र केन्द्र सरकारले पनि राहतका लागि टोलि पठाएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।