Logo

२०८३, कार्तिक ३०गते


images
images

दाङको मसोट खोलाको पुल मर्मतका लागि शुक्रबारसम्म सवारी साधन बन्द

दाङको मसोट खोलाको पुल मर्मतका लागि शुक्रबारसम्म सवारी साधन बन्द

images
  • दाङको मसोट खोलाको पुल मर्मतका लागि शुक्रबारसम्म सवारी साधन बन्द
    images
     

    बुटवल । दाङको घोराही लमही सडकखण्ड अन्तरगत मसोट खोलाको पुल मर्मतका लागि आज बिहानदेखि शुक्रबारसम्म सवारी साधन बन्द गरिएको छ ।

    images
    images
    images

    प्रहरीले पुलको मर्मतका लागि बुधबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म दुई पाङग्रे सवारी बाहेक अन्य सवारी साधनहरुको लागि बाटो पुर्ण रुपले बन्द रहेको जानकारी गराएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।