Logo

२०८३, कार्तिक २९गते


images
images

देवदह जेसीजलाई ‘गोल्ड अवार्ड’

देवदह जेसीजलाई ‘गोल्ड अवार्ड’

images
  • देवदह जेसीजलाई ‘गोल्ड अवार्ड’
    images

    काठमाडौं । देवदह जेसीजले 'गोल्ड अवार्ड’ प्राप्त गरेको छ । जेसीज इन्टरनेशनलले दिएका ४२ वटा कार्यक्रमहरु सम्पादन गरेको मुल्यांकनका आधारमा देवदह जेसीजले 'गोल्ड अवार्ड’ प्राप्त गरेको अध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    काठमाडौंमा सम्पन्न साउथ एसियन एकेडेमी फर इन्टरनेशन लिडरसिप-२०२५ को अवसरमा स्थानीय संस्थालाई दिइएका कार्यक्रमहरु अन्तर्गत उत्कृष्ट मूल्याङ्कन गर्दै जेसीआई देवदहलाई अवार्ड दिइएको जनाइएको छ ।

    images
    images
    images

    जेसीज वर्ष २०२५ का एसिया महादेशका कार्यकारी उपाध्यक्ष जोसेफ डेविड र जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले संयुक्त रूपमा जेसीआई देवदहलाई ‘गोल्ड अवार्ड’ प्रदान गरेका थिए ।

    images
    images

    उक्त कार्यक्रममा जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्रि, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सौरभ श्रेष्ठ, देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङ, देवदह जेसीजका पूर्व अध्यक्ष सुरेन्द्र अधिकारी लगायतको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।