Logo

२०८३, कार्तिक २९गते


images
images

त्रिशुलीको कटानपछि गल्छि-मैलुङ स्याफ्रु सडकखण्ड बन्द

त्रिशुलीको कटानपछि गल्छि-मैलुङ स्याफ्रु सडकखण्ड बन्द

images
  • त्रिशुलीको कटानपछि गल्छि-मैलुङ स्याफ्रु सडकखण्ड बन्द
    images

    रसुवा । त्रिशुली नदीले सडक कटान गरेपछि गल्छि-मैलुङ स्याफ्रु सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ । 

    images
    images
    images

    रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ गल्छि त्रिशुलीदेखि मैलुङ स्याफ्रुतर्फ जाने सडकखण्डमा त्रिशुली नदीमा आएको बाढीले ६ मिटर चौडाई र १५ मिटर लम्बाई सडक बाटो कटान गरि अवरुद्ध भएकोमा शुक्रबार बिहान बाकी रहेको सडक त्रिशुली नदीले पुनः कटान गरि चर्किएको कारण सो सडक पुर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।