Logo

२०८३, कार्तिक २९गते


images
images

रास्वपाको हस्ताक्षर अभियान : ३२ लाखले हस्ताक्षर

रास्वपाको हस्ताक्षर अभियान : ३२ लाखले हस्ताक्षर

images
  • रास्वपाको हस्ताक्षर अभियान : ३२ लाखले हस्ताक्षर
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ बाट सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत हालसम्म ३२ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ ।

    images
    images
    images

    रास्वपाका प्रवक्ता मनिष झाले अहिलेसम्म कुल ३२ लाख ६ हजार ६०८ हस्ताक्षर संकलन भएको जानकारी दिएका हुन् ।   

    images
    images
    images

    त्यस्तै रास्वपाले अहिलेसम्म यस अभियानमा ६२ लाख १६ हजार ६६९ आर्थिक सहयोग संकलन भएको प्रवक्ता झाले जानकारी दिएका छन् ।  

    images
    images

    रास्वपाले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जनताको हस्ताक्षर अभियान चलाइरहेको छ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।