Logo

२०८३, कार्तिक २९गते


images
images

एमआरपी नराखी कारोबार गरेको फ्लो टेकलाई २ लाख २५ हजार जरीवाना

एमआरपी नराखी कारोबार गरेको फ्लो टेकलाई २ लाख २५ हजार जरीवाना

images
  • एमआरपी नराखी कारोबार गरेको फ्लो टेकलाई २ लाख २५ हजार जरीवाना
    images

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१४ मा रहेको फ्लो टेक इन्टरप्राइजेजलाई कारवाही गरेको छ ।

    images
    images
    images

    विभागले अनुगमनकोक्रममा कम्पनीले फर्निसिङ, कार्पेट, पर्दा लगायत उत्पादनमा एमआरपी नराखी कारोबार गरेको पाइएपछि २ लाख २५ हजार जरिवाना तिराएको जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै विभागले काठमाडौँ ल्याण्डमार्क कन्सल्टेन्सी, अल्फा एजुकेसन कन्सल्टेन्सी, स्किल पार्क प्रालि र ग्लोबल एजुकेसन काउन्सिलिङ सेन्टरलाई व्यवसायसँग कागजहरु लिएर तीन दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

    images
    images

    त्यस्तै विभागले आज अन्य सात कन्सल्टेन्सी र अन्य दुई फर्मलाई सामान्य निर्देशन दिएको जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।