Logo

२०८३, आश्विन ११गते


images
images

यू-२० महिला एसियन कप

भुटानविरुद्ध उत्तर कोरियाको १० गोल

भुटानविरुद्ध उत्तर कोरियाको १० गोल

images
  • भुटानविरुद्ध उत्तर कोरियाको १० गोल
    images
    images

    काठमाडौँ । उत्तर कोरियाले जारी एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ ।

    images
    images
    images

    शुक्रबार सम्पन्न समुह ए को खेलमा उत्तर कोरियाले भुटानलाई १०-० गोल अन्तरले पराजित गरेको हो  । यस अघि पहिलो खेलमा साउदी अरेबियालाई १५-० गोल अन्तरले पराजित गरेको थियो  ।

    images
    images
    images

    यो जितसँगै उत्तर कोरियाले २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै भुटान भने २ खेलमा एक अंकसहित तेस्रो स्थानमा पुगेको छ भने अब एशिया कपमा छनौट हुने सम्भावना सकिएको छ  । त्यस्तै समुह ए मा साउदी अरेबियाले पनि लगातार दुई हार बेहोरेर बाहिरिएको छ । यस समुहमा रहेको नेपालले एक जित र एक बराबरी खेलेर ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    images
    images
    images

    नेपालले अब आइतबार उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ । ८ समुहका समुह विजेता र दोस्रो स्थानमा रहेका उत्कृष्ट तीन देश छनौट हुने हुनाले अब नेपालको उत्तर कोरीयाको नतिजाको आधारमा नेपाल छनौट हुने नहुने तय हुने छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।