Logo

२०८३, कार्तिक २९गते


images
images

रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा

रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा

images
  • रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा
    images

    गुल्मी । रुरूक्षेत्र गाउँपालिकाले गाईजात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जारी गरेको सूचनाअनुसार साउन २५ गते आइतबारका दिन बिदा दिइनेछ ।

    images
    images
    images

    सूचनामा गाईजात्रालाई सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा विगतका वर्षझैँ यस वर्ष पनि मनाइने भएकाले सार्वजनिक बिदा प्रदान गरिएको उल्लेख छ ।

    images
    images
    images

    बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, अन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था तथा अन्य संघ–संस्थाहरू बन्द रहनेछन् । गाउँपालिकाले सम्बन्धित सबैलाई जानकारी गराउँदै सूचना सार्वजनिक गरेको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।