Logo

२०८३, आश्विन १०गते


images
images

केन्यामा बस दुर्घटना : २५ जनाको मृत्यु

केन्यामा बस दुर्घटना : २५ जनाको मृत्यु

images
  • केन्यामा बस दुर्घटना : २५ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ। बसमा सवार व्यक्तिहरू एक व्यक्तिको अन्त्येष्टिबाट फर्किरहेको बताइएको छ ।

    images
    images
    images

    स्थानीय अधिकारीले दुर्घटनामा २५ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएका छन् ।

    images
    images
    images

    केन्याको किसुमु-काकामेगा राजमार्गमा बसले नियन्त्रण गुमाएपछि बस सडकबाट खसेर खाल्डोमा पल्टिएको बताइएको छ ।

    images
    images
    images

    प्रहरीले मृत्यु हुनेमा १० महिला, १० पुरुष र एक बालिकाको घटनास्थलमै मृत्यु भएको र अन्यको ४ जनाको उपचारको क्रममा मृत्यु भएको बताएको छ । दुर्घटनामा २० यात्रु घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर भएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।