Logo

२०८३, आश्विन ११गते


images
images

एनपीएल

एनपीएलको मिनी अक्सन सम्पन्न, कुन टिमले कुन खेलाडी किने ?

एनपीएलको मिनी अक्सन सम्पन्न, कुन टिमले कुन खेलाडी किने ?

images
  • एनपीएलको मिनी अक्सन सम्पन्न, कुन टिमले कुन खेलाडी किने ?
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सन सम्पन्न भएको छ । 

    images
    images
    images

    शनिबार सम्पन्न अक्सनमा १६४ खेलाडीलाई प्रस्तुत गरिएको थियो । जसमा क्याटोगरी ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका थिए । आठ फ्रेन्चाइजीले १६४ खेलाडीबाट ३७ खेलाडी किनेका हुन् ।

    images
    images
    images

    अक्सनमा मोहमद आदील आलम,देव खनाल, अर्जुन साउद र पवन सराफलाई फ्रेन्चाइजीले उच्च मुल्य १५ लाखमा किनेका छन् । आदीललाई काठमाडौँ गोर्खाजले किनेको छ भने देव खनाल र अर्जुन साउदलाई चितवन राइनोजले किनेको छ । त्यस्तै पवन सराफलाई कर्णाली याक्सले किनेको छ ।     

    images
    images
    images

    चितवन राइनोज

    १- देव खनाल- १५ लाख
    २- अर्जुन साउद- १५ लाख
    ३- विपिन रावल- ५ लाख
    ४ विपिन आचार्य- २ लाख
    ५- रन्जीत कुमार- २ लाख

    लुम्बिनी लायन्स

    १- दिलिप नाथ- १० लाख
    २- बिशाल पटेल- ५ लाख
    ३- शेर मल्ल- १० लाख
    ४- दुर्गेस गुप्ता- ५ लाख
    ५- आदील खान- २  

    सुदूरपश्चिम रोयल्स

    १- हेमन्त धामी- १० लाख
    २- टेक बहादुर रावत- २ लाख
    ३- दिपेन्द्र थापा - २ लाख
    ४- दीपक बोहोरा- ५ लाख 
    ५- मिलन बोहोरा-  ५ लाख

    विराटनगर किंग्स

    १- सुर्य तामाङ- १० लाख
    २- सहिल पटेल- ५ लाख
    ३- नारायण जोशी- ५ लाख
    ४- श्रवण किस्कु- २ लाख
    ५- शंकर राना- ५ लाख

    काठमाडौँ गोर्खाज

    १- उत्तम थापा मगर- ३ लाख
    २- तुलबहादुर थापा- २ लाख
    ३- सन्तोष यादव- ५ लाख
    ४- आकाश त्रिपाठी- ७ लाख
    ५- मोहमद आदील आलम- १५ लाख

    जनकपुर बोल्ट्स 

    १- सचिन भट्ट- २ लाख 
    २- आदित्य महता- ५ लाख
    ३- मयन यादव- ७. ७५ लाख 
    ४- विकास आग्री- २ लाख     

    कर्णाली याक्स

    १- पवन सराफ- १५ लाख
    २- इमरान सेख- २ लाख
    ३- दीपक डुम्रे- २ लाख
    ४- युवराज खत्री- १० लाख

    पोखरा एभेन्जर्स

    १- अभिषेक तिवारी- २ लाख
    २- अर्जुन कुमाल- ५ लाख
    ३- कृष्ण पौडेल- २ लाख
    ४- सन्दीप खत्री क्षेत्री- २ लाख 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।