Logo

२०८३, आश्विन ११गते


images
images

एनपीएल

अक्सनपछि एनपीएलको कुन फ्रेन्चाइजी कस्तो बन्यो ?

अक्सनपछि एनपीएलको कुन फ्रेन्चाइजी कस्तो बन्यो ?

images
  • अक्सनपछि एनपीएलको कुन फ्रेन्चाइजी कस्तो बन्यो ?
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सन शनिबार सम्पन्न भएको छ । अक्सनमा १६४ खेलाडीलाई प्रस्तुत गरिएको थियो ।

    images
    images
    images

    जसमा क्याटोगरी ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका थिए । आठ फ्रेन्चाइजीले १६४ खेलाडीबाट ३७ खेलाडी किनेका हुन् । टिमहरुले रिटेन गरेका र अक्सनबाट ११-११ खेलाडीको टिम बनाएका छन् भने अब विदेशी खेलाडी किन्नेतर्फ सबै फ्रेन्चाइजीको ध्यान केन्द्रीत हुने छ । 

    images
    images
    images

    यस्तो छ आठ फ्रेन्चाइजीको खेलाडीको सूची:  

    images
    images
    images

    चितवन राइनोज

    कुशल मल्ल (मार्की), रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा, गौतम केसी, देव खनाल, अर्जुन साउद विपिन रावल, विपिन आचार्य र रन्जीत कुमार ।

    लुम्बिनी लायन्स

    रोहित कुमार पौडेल (मार्की), विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी, अभिषेक गौतम, दिलिप नाथ, बिशाल पटेल, शेर मल्ल, दुर्गेस गुप्ता र आदील खान ।

    सुदूरपश्चिम रोयल्स

    दिपेन्द्रसिंह ऐरी (मार्की), अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेक बहादुर रावत, दिपेन्द्र थापा, दीपक बोहोरा र मिलन बोहोरा ।

    विराटनगर किंग्स

    सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी, नरेन भट्ट, सुर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना ।

    काठमाडौँ गोर्खाज

    करण केसी (मार्की), भीम सार्की, शाहब अलाम, रसिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र मोहमद आदील आलम ।

    जनकपुर बोल्ट्स 

    आसिफ शेख (मार्की), अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकास आग्री ।

    कर्णाली याक्स

    सोमपाल कामी (मार्की), गुलशन झा, नन्दन यादव,  अर्जुन घर्ति, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी, पवन सराफ, इमरान सेख, दीपक डुम्रे र युवराज खत्री ।

    पोखरा एभेन्जर्स

    कुशल भुर्तेल (मार्की), सागर ढकाल, आकाश चन्द,  किरणकुमार ठगुन्ना, बिपिन खत्री, त्रितराज दास, दिनेश खरेलअभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।