देवदह । देवदहमा नमूना हरियाली टोल विकास समितिले कक्षा १२ उत्तीर्ण टोलका विद्यार्थीलाई सम्मान गरेको छ ।
आइतवार टोलका कक्षा १२ उत्तीर्ण ११ जना विद्यार्थीलाई सम्मान गरिएको स्थानीय पारस न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना, टोल विकास संस्थाका पदाधिकारी र लक्की एजुकेशनका प्रतिनिधिको सहभागीता रहेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology