Logo

२०८३, आश्विन ११गते


images
images

खेलकुद

राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजक नासा सेक्यूरिटीज

राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजक नासा सेक्यूरिटीज

images
  • राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजक नासा सेक्यूरिटीज
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा नासा सेक्यूरिटीजले स्पोन्सर गरेको छ ।

    images
    images
    images

    आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नासा सेक्युरिटीजको लोगो रहेको नेपाली क्रिकेट टिमको जर्सी अनावरण गरिएको छ ।

    images
    images
    images

    नयाँ जर्सीको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले अनावरण गरेका हुन् ।

    images
    images
    images

    आजै अस्ट्रेलियमा हुने टप इन्ड टी-२० सिरिज खेल्न जाने नेपाली टिमलाई क्यानले बिदाइ गर्ने समेत कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।