Logo

२०८३, आश्विन ११गते


images
images

खेल

क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्डको उपाधि

क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्डको उपाधि

images
  • क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्डको उपाधि
    images
    images

    काठमाडौँ । क्रिस्टल प्यालेसले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।  गएराती सम्पन्न फाइनल खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रिस्टल प्यालेसले उपाधि जितेको हो ।

    images
    images
    images

    निर्धारित समयमा २-२ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुट आउटमा क्रिस्टल प्यालेसले ३-२ ले जितेको थियो । 

    images
    images
    images

    कम्युनिटी शिल्ड अघिल्लो सिजनमा प्रिमियर लिग विजेता र एफए कप विजेताबीच हरेक बर्ष प्रिमियर लिग शुरु हुनु अघि खेल्ने गरिन्छ ।

    images
    images
    images

    क्रिस्टल प्यालेसले आफ्नो क्लबको इतिहासमा पहिलो पटक कम्युनिटी शिल्ड जितेको हो । 

    अहिलेसम्म कम्युनिटी शिल्ड सबैभन्दा बढी जित्ने क्लब म्यानचेस्टर युनाइटेड हो । म्यानचेस्टर युनाइटेडले २१ पटक जितेको छ भने आर्सनलले १७ र लिभरपुलले १६ पटक जितेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।