Logo

२०८३, आश्विन १०गते


images
images

खेल

पाकिस्तानमाथि वेस्ट इन्डिज ५ विकेटले विजयी

पाकिस्तानमाथि वेस्ट इन्डिज ५ विकेटले विजयी

images
  • पाकिस्तानमाथि वेस्ट इन्डिज ५ विकेटले विजयी
    images
    images

    काठमाडौँ । वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजमा कमब्याक गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले सिरिजमा कमब्याक गरेको हो । बर्षाले प्रभावित खेल ३५ ओभरको खेलिएको थियो ।

    images
    images
    images

    डिएलएस मेथड अनुसार पाकिस्तानले दिएको १८१ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ३३.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले अविजित ४९ र जस्टिन ग्रीभ्सले अविजित २६ रन बनाएका थिए भने शेरफान रुदरफोर्डले ४५ रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ३७ ओभरमा ७ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।

    यो जित पछि सिरिज १-१ को बराबरी भएको छ र अब सिरिजको अन्तिम खेल मंगलबार खेलिने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।