Logo

२०८३, कार्तिक २९गते


images
images

एक महिना धकेलियो एकीकृत समाजवादीलको केन्द्रीय बैठक

एक महिना धकेलियो एकीकृत समाजवादीलको केन्द्रीय बैठक

images
  • एक महिना धकेलियो एकीकृत समाजवादीलको केन्द्रीय बैठक
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठकको मिति परिवर्तन गरिएको छ । 

    images
    images
    images

    पार्टीका महासचिव घनश्याम भुसालले सूचना जारी गरेर पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको जानकारी दिए । 

    images
    images
    images

    स्थायी कमिटी र पोलिटब्यूरोको बैठक क्रमशः आगामी भदौ २५ र २६ गते पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । चाँडबाँड र विभिन्न पर्वहरु परेका कारण मिति परिवर्तन गरिएको बताइएको छ । 

    images
    images

    त्यस्तै केन्द्रीय कमिटी बैठक भदौको २७ र २८ गते बस्ने भएको छ । बैठकको स्थान पछि तोकिने महासचिव भूसाले जारी गरेको सूचनामा उल्लेख छ । सबै बैठक बिहान ११ बजे सञ्चाल हुनेछ ।  यसअघि स्थायी कमिटी, पोलिटब्युरोको बैठक भदौ ४, ५ र केन्द्रीय कमिटीको बैठक ७-८ गते बस्ने भनिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।