Logo

२०८३, कार्तिक २९गते


images
images

विपिन जोशीको अवस्था बारे जानकारी लिन आमा र बहिनी इजरायल प्रस्थान

विपिन जोशीको अवस्था बारे जानकारी लिन आमा र बहिनी इजरायल प्रस्थान

images
  • विपिन जोशीको अवस्था बारे जानकारी लिन आमा र बहिनी इजरायल प्रस्थान
    images

    काठमाडौँ । विपिन जोशीको अवस्था बारे जानकारी लिन उनकी आमा र बहिनी इजरायल गएका छन् ।

    images
    images
    images

    विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आइतबार इजरायल गएका हुन् । उनीहरुलाई नेपालका लागि इजरायलका राजदुत श्मुलिक एरी बासलगायतले बिदाई गरेका थिए । 

    images
    images
    images

    उनीहरुलाई इजरायल सरकारले नै लागेको बुझिएको छ । यसक्रममा उनीहरुलाई विपिन जोशीको खोजीको अहिलेसम्मको प्रयास बारे जानकारी दिने र इजराइली नेताहरु, कर्मचारी, सेनाका उच्चतहका जनरल लगायतसँग भेट हुने बताइएको छ ।  

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।