Logo

२०८३, कार्तिक २९गते


images
images

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

images
  • आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    images

    काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसदका अनुसार आजको प्रतिनिधि सभाको बैठक दिउसो १ बजे बस्नेछ ।

    images
    images
    images

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'राष्ट्रिय दलित आयोगको चौथो बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै शिक्षामन्त्री रघुजी मन्तले राष्ट्रिय सभामा उत्पति भएको तिलगंगा नेत्र विश्वविधालय विधेयक, २०८१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।  

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।