२०८३, कार्तिक २९गते
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक आज सवा १ बजेदेखि शुरु हुनेछ ।
आजको बैठकमा पर्यटनमन्त्री बद्री पाण्डेले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ पेश गर्ने कार्यसूची रहेको छ ।
सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Copyright © 2026 All right reserved to setomasi.com
Site By: SobizTrend Technology