Logo

२०८३, कार्तिक २९गते


images
images

सडक

मुस्ताङको घाँसा-बेनी सडकखण्ड आजदेखि रातिमा बन्द हुने

मुस्ताङको घाँसा-बेनी सडकखण्ड आजदेखि रातिमा बन्द हुने

images
  • मुस्ताङको घाँसा-बेनी सडकखण्ड आजदेखि रातिमा बन्द हुने
    images

    पोखरा । मुस्ताङको घाँसा-बेनी सडक खण्ड आजदेखि रातिमा बन्द हुने भएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय मुस्ताङले मनसुन् जन्य प्रभावका कारण बाढी पहिरोको जोखिम कायमै रहेकोले आज साउन २७ गतेदेखि घाँसादेखि बेनी जाने सवारी साधनलाई बेलुका ६ बजेदेखि बिहान ५ बजे सम्मलाई अर्को सूचना नभए सम्मको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको बताउदै यस समयमा सवारी साधन आवगमन बन्द रहने जानकारी दिएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।