Logo

२०८३, कार्तिक ३०गते


images
images

पाल्पाको दोभान कालीरहमा सडक भासियो

पाल्पाको दोभान कालीरहमा सडक भासियो

images
  • पाल्पाको दोभान कालीरहमा सडक भासियो
    images

    बुटवल । पाल्पाको दोभान कालीरहमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।

    images
    images
    images

    सिद्धार्थ राजमार्गदेखि तिनाउ गाउँपालिकाको दोभान र कचल जाने सडक ५० मिटरभन्दा बढी भासिएको हो ।

    images
    images
    images

    यही सडक भएर सर्वोत्तम सिमेन्टको चुनढुवानी हुने गर्दछ । यो सडक अवरुद्ध हुदा पाल्पाका दर्जनभन्दा बढि गाउँका बासिन्दालाई समस्या भएको स्थानीयले बताएका छन् ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पाको दोभान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।