Logo

२०८३, कार्तिक ३०गते


images
images

राजीनामा

गंगालालका वरिष्ठ कार्डियाक सर्जन डा. रामेश कोइरालाको राजीनामा

गंगालालका वरिष्ठ कार्डियाक सर्जन डा. रामेश कोइरालाको राजीनामा

images
  • गंगालालका वरिष्ठ कार्डियाक सर्जन डा. रामेश कोइरालाको राजीनामा
    images

    काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् । कोइरालाले सामाजिक सञ्जालमा आफ्नो राजीनामाको इमेल सार्बजनिक गरेका छन् । उनी हाल अमेरिकामा रहेको बताइएको छ ।

    images
    images
    images

    कोइरालाले व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै राजीनामा दिएको बताएका छन् । 

    images
    images
    images

    डा. कोइरालाले गंगालाल अस्पतालमा २५ वर्ष बिताएको उल्लेख गर्दै शहीद गंगालाल राष्ट्रिय हदृय तथा स्नायु केन्द्रका  रुपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वत रहेको उल्लेख गरेका छन् । साथै उनले सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने पनि बताएका छन् ।

    images
    images

    कांग्रेस निकट कोइराला यस अघि गगन थापा स्वाथ्यमन्त्री हुदा उनको सल्लाहकार टिममा बसेर समेत काम गरेका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।