Logo

२०८३, आश्विन १०गते


images
images

नीताको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौलाको इन्ट्री

नीताको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौलाको इन्ट्री

images
  • नीताको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौलाको इन्ट्री
    images
    images

    काठमाडौँ । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौलाको इन्ट्री भएको छ । निताले दिपाश्रीसँग लिखित सम्झौता गरेकी छन् ।

    images
    images
    images

    नीता स्वयंले मुख्य भूमिकामा अभिनय गर्न लागेको फिल्ममा डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा जोडिएका छन् । आगामी असोजदेखि छायांकन सुरु हुने यो फिल्मको गत शनिबार दुईवटा पोस्टर सार्वजनिक गर्दै आगामी माघ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । 

    images
    images
    images

    नीता फिल्म्सको ब्यानरमा बन्ने फिल्मको कथा नीता स्वयंले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । भारतीय छायाँकार कवीर लाल र शाहिद लालले फिल्म खिच्नेछन् । कवीरले नीताको अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन गरेका थिए । फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाको लगानी रहने बताइएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।