Logo

२०८३, कार्तिक २९गते


images
images

निर्वाचन आयोगले गर्यो रास्वपाको केन्द्रीय समिति अध्यावधिक

निर्वाचन आयोगले गर्यो रास्वपाको केन्द्रीय समिति अध्यावधिक

images
  • निर्वाचन आयोगले गर्यो रास्वपाको केन्द्रीय समिति अध्यावधिक
    images

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीसहितको कार्यसमिति अध्यावधिक गरेको छ ।

    images
    images
    images

    आयोगको बुधबार बसेको बैठकले रास्वपाको केन्द्रीय समिति पदाधिकारी तथा सदस्य हेरफेर भएको विवरण अध्यावधिक गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    यस अघि अघि आयोगले रास्वपाको कार्यसमिति अध्यावधिक नहुदा तत्कालिन महामन्त्री डा. मुकुल ढकालले आफु अहिले पनि महामन्त्री रहेको दाबी गर्दै आएका थिए ।

    images
    images

    यसै विषयमा ढकालले दायर गरेको रिट समेत सर्वोच्च अदालतले मंगलबार खारेज गरेपछि रास्वपाको पदाधिकारी विवाद सकिएको छ ।

    अध्यावधिक भएको विवरण अनुसार रास्वपाको १० जनाको पदाधिकारी रहेको छ भने  ६२ सस्यीय केन्द्रीय समिति रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।