Logo

२०८३, कार्तिक २९गते


images
images

संसद

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

images
  • राष्ट्रिय सभाको बैठक बस्दै
    images

    काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/०८१ को छैटौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले 'सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरुसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन' सभा समक्ष टेबुल गर्नेकार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।