Logo

२०८३, कार्तिक २९गते


images
images

सुकुम्बासीमा महानगरको डोजर

मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजर, स्थानीयसँग झडप

मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजर, स्थानीयसँग झडप

images
  • मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजर, स्थानीयसँग झडप
    images

    काठमाडौँ । काठमाडौं महानगरपालिकाके मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।

    images
    images
    images

    महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले शुक्रबार बिहान महानगरको नगरप्रहरीले बस्तीमा डोजर चलाएको हो ।

    images
    images
    images

    घर घरटहरा भत्काउने क्रममा स्थानीयसँग प्रहरीको झडप समेत भएको छ । भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्ती हटाउन यसअघि महानगरले ३५ दिने सूचना जारी गरेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।