Logo

२०८३, कार्तिक २९गते


images
images

सप्तरीको सुरुङ्गाबाट ९८ केजी गाँजा बरामद

सप्तरीको सुरुङ्गाबाट ९८ केजी गाँजा बरामद

images
  • सप्तरीको सुरुङ्गाबाट ९८ केजी गाँजा बरामद
    images

    सप्तरी ।  सप्तरीको सुरुङ्गा नगरपालिका–११ नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैचाबाट साउन ३० गते करीव ९८ के.जी. गाँजा बरामद भएको छ ।

    images
    images
    images

    विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त स्थानमा ५ वटा पोकामा बेवारिसे अवस्थामा रहेको गाँजा बरामद गरेको हो ।

    images
    images
    images

    बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।  

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।