Logo

२०८३, आश्विन ११गते


images
images

दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज अस्ट्रेलियाको कब्जामा

दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज अस्ट्रेलियाको कब्जामा

images
  • दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज अस्ट्रेलियाको कब्जामा
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज जितेको छ ।

    images
    images
    images

    शनिबार सम्पन्न सिरिजको तेस्रो खेल २ विकेटले जितेसँगै अस्ट्रेलियाले ३ खेलको सिरिज २-१ ले जितेको हो ।

    images
    images
    images

    यस खेलमा दक्षिण अफ्रीकाले दिएको १७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले ३६ बलमा ६२ रन अविजित बनाएका थिए । त्यस्तै कप्तान मिचेल मार्शले ५४ रन बनाए भने ट्राभिस हेडले १९ रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि यस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाउदै १७२ रन बनाएको थियो ।

    यस खेलको प्लेयर अफ द म्याच अस्ट्रेलियाका ग्लेन म्याक्सवेल बने भने प्लेयर अफ द सिरिज अस्ट्रेलियाकै टिम डेभिड बनेका थिए ।

    अब दुवै देशबीच तीन खेलको एकदिवसीय सिरिज हुदै छ । एक दिवसीय सिरिजको पहिलो खेलअगस्त १९ देखि शुरु हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।